बचत तथा ऋण सहकारीको आम्दानीको ९५ प्रतिशत भन्दा बढी हिस्सा ऋण लगानीबाट आर्जित ब्याज रहेको हुन्छ । बचतकर्तालाई ब्याज, कर्मचारीहरुलाई सेवा सुविधा प्रदान, सञ्चालन खर्च एवं सदस्यहरुलाई शेयरमा लाभाशं, राज्यलाई कर योगदान सबैलाई सन्तुलित गर्न ऋणबाट समयमै ब्याज आर्जन हुन जरुरी छ । साथै बचतकर्ताले मागेकै समयमा बचत फिर्ता गर्न एवं नयाँ सदस्यहरुलाई ऋण प्रदान गर्न पनि लगानी भएका ऋणहरु तोकिएको समयमै असुल हुन जरुरी छ । संस्थाले ऋण लगानी गर्नुमात्र ठूलो कुरा होईन, सुरक्षित ऋण लगानी गरि बचतकर्ताको बचतको सुरक्षाको प्रत्याभूति गर्नु संस्थाको प्रमुख दायित्व हो ।
सहकारी ऐन २०७४ सहकारी संस्था सञ्चालनको लागि आवश्यक मूल कानुन हो ।
This course contains a brief introduction to COPOMIS. You will learn about filling COPOMIS with be help of manual, video tutorial and short videos.